१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


शेयर बजारमा सामान्य सुधार

काठमाडौं । केहि दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य अंकको सुधार आएको छ । आइतबार घटेको बजार सोमबार भने ५ अंकले उकालो लागेर १९ सय ७६ बिन्दुमा पुगेको

शेयर बजारमा १८ अंकको सुधार, कारोबार २ अर्ब बढी

काठमाडौं । पछिल्ला दुई दिन ओरालो लागेको शेयर बजारमा मंगलबार पुनः दोहोरो अंकको सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले उकालो लागेर २ हजार २२ पुग्यो ।

नेप्से परिसूचक ५.८९ अंकले गिरावट

काठमाडाैं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । आइतबार १९.४२ अंक गिरावट आएको नेप्से परिसूचक सोमबार ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा झरेको छ ।

नेप्सेमा १९ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । अघिल्लो सातामा लगातार ३ दिनको कारोबारमा बढीरहेको नेप्से साताको पहिलो दिन आइतबार गिरावट आएको हो । नेप्से

शेयर बजारमा ४४ अंकको वृद्धि

काठमाडौं । १२ करोडको सीमा हटाउने चर्चासँगै शेयर बजारमा बिहीबार उछाल आयो । नेप्सेमा झण्डै आधा सतकको उछालसँगै धेरै समयपछि नेप्से २ हजार माथि पुग्यो । नेप्से ४४ अंकले बढेर

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । आइतबार पहिरो गएको शेयर बजार सामान्य अंकले हरियो रहेर थामियो । कारोबार भने २ अर्बबाट आज अर्ब तलै खुम्चिएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंकले

पाकिस्तान र भारतसँग फिल्ड शेयर गर्न पाउँदा खुशी लाग्यो : सोमपाल कामी

काठमाडौं । इन्स्पायर नोबल फाउण्डेसनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । एशिया कप–२०२३ अन्तर्गत भारतबिरुद्धको खेलअघि फाउण्डेसनले छक्का प्रहार गर्नेलाई प्रतिखेलाडी एक लाख

शेयर बजारमा २९ अंकले गिरावट

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको निराशा जारी रहेको छ । साताको अन्तिम कारोबार दिन पनि शेयर बजारमा पहिरो जारी रह्यो । नेप्से १९ अंक बराबरले झरेर १९ सय ३२ मा

‘राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाका कारण शेयर बजार प्रभावित भयो’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा

नेप्से पुन: ओरालो यात्रामा

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से ६ दशमलव ४५ अंक घटेको छ । ६ दशमलव ४५ अंकले घटेर मंगलबार नेप्से १९६१ अंकमा कायम भएर बन्द