७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेप्से २६ अंकले वृद्धि

काठमाडौं, बैशाख १६ । साताको अन्तिम दिन बिहीबार शेयर बजार २६ अंकको सुधार आएसँगै नेप्से परिसुचक २६ सय ११ पुगेको छ । अन्य दिनको तुलनामा विहिवार निषेधाज्ञाको पहिलो दिन कारोवार

शेयर बजारमा गिरावट

काठमाडौं, बैशाख १५ । मंगलबार १ सय अंकले बढेर २६ सय नजिक पुगेको शेयर बजार बुधबार भने १३ अंकले घटेर २५ सय ८५ मा झरेको छ । अन्य दिनको तुलनामा

नेप्सेमा एकाएक हरियाली, एकैदिन १ सय अंकले उकालो लाग्यो

काठमाडौं, बैशाख १४ । शेयर बजारमा मंगलबार एकाएक युटर्न आयो । पछिल्ला २ दिन पहिरो गएको बजारमा यस दिन एकाएक चमक आएको हो । उतार चढावबीच बजार परिसूचक नेप्से झण्डै

लगानीकर्ता हच्किदा दुई दिनमै नेप्से डेढसय अंकले घट्यो

काठमाडौं, बैशाख १३ । साताको दोश्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट जारी रह्यो । कोरोनाको त्रास बढेसँगै लगानीकर्ताको मनोबल खस्किदा सोमवार नेप्से ६५ अंकले ओरालो लागेर २५ सय

लकडाउनको त्राससँगै शेयर बजारमा गिरावट

काठमाडौं, बैशाख १२ । साताको शुरुको दिन आइतबार शेयर बजारमा उच्च गिरावट आयो । बढ्दो कोरोना संक्रमण र संभावित लकडाउनको त्रासले लगानीकर्ता अत्तालिएको विश्लेषण गरिएको छ । नेप्सेमा उच्च गिरावट

नेप्से १५ अंकले उकालो लाग्यो

काठमाडौं, बैशाख ९ । साताको अन्तिम दिन शेयर बजारमा सुधार आएको छ । साताभर जसो ओरालो लागेको बजार अन्तिम दिन बिहीबार दोहोरो अंकले सुधारिएको हो । तीब्र उतार चढावबीच नेप्से

शेयर बजार पुनः दोहोरो अंकले ओरालो लाग्यो

काठमाडौं, बैशाख ८ । मंगलबार सामान्य अंकले हरियो रहेको शेयर बजार बुधबार पुनः ओरालो लाग्यो । निरन्तरजसो बुलिस ट्रेण्डमा रहेको बजार आइतबार र सोमबार ओरालो लागेको थियो । मंगलबार तीब्र

शेयर बजारमा दोहोरो अंकको गिरावट, पौने ७ अर्ब हाराहारीमा कारोबार

कारोबार भने यस दिन पनि उच्च नै पौने ७ अर्ब हाराहारीमा भयो । लगातार उकालो लाग्दै आएको बजारमा आइतबार देखि गिरावट आएको हो । नेप्से घटेपनि कारोबार भने उच्चनै रहेकाले

नवलपुरको कावासोतीमा शेयर कारोबार विस्तार

शाखा कार्यालयको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले उद्घाटन गर्नुभएको हो । उहाँले दलाल व्यवसायीको सेवा विस्तारले देशका कुनाकाप्चाबाट शेयर खरिद गर्ने सर्वसाधारणलाई सुविधा पुग्ने उल्लेख गर्नुभयो ।

नेप्सेमा फेरि नयाँ रेकर्ड, पौने ९ अर्बको कारोबार

काठमाडौं, बैशाख २ । नयाँ बर्षको पहिलो दिनको शेयर कारोबारमा पनि सुधार जारी रहेर उचाईको नयाँ रेकर्ड कायम रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २० अंक बढीले सकरात्मक रहेर