२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


स्वास्थ्य मन्त्री तामाङको सूचना आतंक: ५० औं वेपत्ता, सुरक्षित पुल नै ध्वस्त

काठमाडौं । समाचारको स्रोतका रुपमा सरकारी व्यक्ति तथा संस्थालाई लिने गरिन्छ । अझ सार्वजनिक व्यक्तिले सामाजिक सञ्जालमा हालेका स्टाटसबाट समाचारहरु बन्ने गर्छन् । तर सरकारका जिम्मेवार मन्त्री नै गलत सूचना