१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुपाल्चोक २ मा बस्नेत र तामाङबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ यतिबेला चर्चामा रहेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत र एमाले नेता शेरबहादुर तामाङ निर्वाचनका लागि मैदानमा उत्रिनुभएको छ ।

गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छ : एमाले सांसद तामाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने दाबी गर्नुभएको छ । उहाँले एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको

एमालेले बहुमत ल्याएर न्यायालयमा देखिएका विकृति अन्त्य गर्छ : शेरबहादुर तामाङ

तामाङले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाई मत दिएर विजयी गराउन आम जनतालाई आफूहरूले आग्रह गरिएको समेत बताउनुभयो ।

संसदमा स्वास्थ्य मापदण्ड : जोखिम बढ्ने चिकित्सकको चिन्ता

भीडभाडमा कोभिड संक्रमणले जटिलता थप्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन, खोप लगाएका हरेक व्यक्तिमा एन्टिबडी बन्न नसक्ने भएकाले सतर्कता र सजगता अपनाउन आग्रह गर्नुहुन्छ ।

संसद, सडक र संगठन विस्तारको त्रिवेणीमा केन्द्रित एमालेमाथि प्रश्नै प्रश्न

आगामी असोजको पहिलो साता हुने विधान महाधिवेशनको तयारी स्वरुप स्थानीय तहका संगठनहरुलाई सदस्य बनाउने र मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको तयारीका लागि असोज मसान्तभित्र सदस्यता नविकरण गरी नयाँ सदस्यता वितरण उसको

एमालेको नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति संस्थापनको आपत्ति, विज्ञप्ति निकाल्दै भन्यो, ‘एमालेले कुनै बैठक डाकेको छैन’

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले हिजो राती विज्ञप्ति गर्दै नेपाल पक्षले बिहिबारका लागि

स्वास्थ्यमन्त्री तामाङको सम्पति विवरणः काठमाडौंलगायत १४ स्थानमा जग्गा, २२ तोला सुन

काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको काठमाडौं, सिन्धुपाल्चोक, मोरङ र खोटाङमा गरी १४ ठाउँमा २० रोपनी भन्दा बढी जग्गा रहेको पाइएको छ । मन्त्री तामाङले बुझाएको सम्पति विवरणमा तामाङको नाममा सिन्धुपाल्चोक

खेल क्षेत्रका व्यक्तिहरूलाई पनि खोप लगाउन प्राथमिकता दिने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

‘पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर, अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरूलाई पनि लक्षित गरी

एमालेको ओली पक्षीय स्थायी समिति बैठक आज पनि स्थगित

४ बजे लाई बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियो ।

गुट फेरि-फेरि श्रीमतीलाई मन्त्री !

काठमाडौं । नेकपा एमालेका सांसद शेरबहादुर तामाङ नेकपा विभाजन भएपछि गुट परिवर्तन गरेर चर्चामा आएका पात्र हुनुहुन्छ । तामाङ मात्रै होइन उहाँकी श्रीमती उषाकला राईसमेतले कहिले ओली गुट र कहिले