४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


जनताको दुःख हट्ने गरी काम गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको दुःख हटाउने गरी काम गर्न आग्रह गर्नुभएको छ । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहका

निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह– ‘एमसीसी टेण्डर खुल्दैछ, त्यता पनि हिम्मत गरे हुन्छ’

प्रधानमन्त्री देउवाले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो । निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरूको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभुत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्ने बताउनुभएको छ । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री देउवाद्धारा राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन सम्बन्धी वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । उहाँले आइतबार राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८

यी हुन् बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्नुहुनेछ ।

एमसीसी पास गर्नेबारे प्रचण्ड र नेपालसँग ढुक्क नभएका प्रधानमन्त्री एमालेसँग निरन्तर छलफलमा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । आज अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा कांग्रेस

ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, एमसीसी र गठबन्धनबारे निर्णायक वार्ता हुने

यसअघि शुक्रबार दिनभर प्रधानमन्त्रीले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष भट्टराई बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुग्नुभएको छ । बिहीबार साँझ अध्यक्ष भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।प्रधानमन्त्री देउवा र

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच फेरि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका ७ बजे फेरि छलफल हुने भएको छ । बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक स्थगित भएपछि

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटघाट

काठमाडौं, फागुन १० । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटघाट भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष ओली प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न मंगलबार