उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार गर्नुभएको हो । प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन् ।
सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे, मान बहादुर विक, डिना उपाध्याय, महेन्द्र यादव, किशोर सिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवन शाहीले उम्मेदवारीको तयारी गरेका छन् ।
‘म प्रधानमन्त्री बनेको भोलिपल्टै देशले मुक्ति पायो, ओलीको शासनले मुक्ति पायो,’ उहाँले भन्नुभयो, ‘अबको दिनमा त्यसलाई बचाउने कि नबचाउने महाधिवेशन प्रतिनिधिले तय गर्छन् ।’
प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताउनुभयो ।
बुधबार बेलुकी सभापति देउवा र महामन्त्री शशांक कोइरालाबीच दुईवटा सह–महामन्त्री थप गर्न सहमति भएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको बताउनुभएको छ । कांग्रेस नेता डा. प्रकाशशरण महतको पुस्तक विमोचन कार्यक्रमलाई आज सम्बोधन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्वको का अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीले देउवाले आज शुभकामना व्यक्त गर्दै भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म,
गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भए पनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उहाँको भनाइ छ ।
आगामी २४ गते दिउँसो १ बजे उद्घाटन हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी चयन गर्नेछ ।
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति समेत रहनु भएका शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट कांग्रेस प्रदेश–१ अधिवेशनको उद्घाटन गर्नु भएको छ । सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट