शासन गर्ने भए चुनाव लडेर आउने सुबिधा प्रजातन्त्रमा सबैलाई भएको भन्दै देउवाले थप्नुभयो, ‘उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ।’
प्रधानमन्त्री देउवाले जनता भन्दा ठूलो शक्ति नभएको र प्रजातन्त्रको मालिक सधै जनता हुने भन्दै प्रजातन्त्रको विरुद्धमा कोही उभिन नसक्ने उल्लेख गर्नुभयो ।
काठमाडौं । प्रधानमन्त्री देउवाले नेपाल संवतले नेपाललाई कोरोनामुक्त बनाउने विश्वास व्यक्त गर्नु भएको छ । नेपाल संवत् ११ सय ४२ को अबसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीलाई संबोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको
प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री शेरवहादुर देउवा स्वदेश फर्कनु भएको छ । आज विहान स्वदेश फर्कनु भएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै सत्ता गठबन्धनको
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्कटल्याण्डबाट स्वदेश फर्कदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन देउवा बेलायत जानुभएको थियो
नेपाल फर्कनुअघि बिहीबार बिहान बेलायतको इडेनबर्गस्थित बोटानिकल गार्डेनमा प्रधानमन्त्री देउवाले वृक्षरोपण गर्नुभएको हो ।
जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिएकामा मोदीलाई धन्यवाद दिनुभएको छ ।
जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीका अतिरिक्त बृटिश प्रधानमन्त्री बोरिस जोन्सन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्व नेताहरुसँग अनौपचारिक भेटघाट गर्नुभयो ।