१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


शेरा दरबार प्रकरणको अनुसन्धान म बाटै सुरु गरौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबार प्रकरणमा आफैँबाट अनुसन्धान सुरु गर्न आग्रह गर्नुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले नुवाकोटाको शेरा दरबारलाई अहिले