७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


१० वर्षमा कक्षा १० को शैक्षिक उपलब्धिमा ६ प्रतिशतले वृद्धि

आर्थिक रूपमा सम्पन्न परिवारका विद्यार्थी, शहर, निजी विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धि बढि रहेको केन्द्रले जनाएको छ ।