काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापाले आफ्नो २२ महिने कार्यकाल सफल भएको बताउनुभएको छ । आफ्नो कार्यकालमा प्रहरीको अपराध अनुसन्धानतर्फ सोचेको भन्दा धेरै सफलता मिलेको महानिरीक्षक थापाले बताउनुभयो । कोरोना