काठमाडौं । सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ। मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै बिहीबार शोक बिदा हुने जानकारी दिनु भएको हो
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि प्रदेश सरकारले शोक बिदा दिएको हो
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनको शोकमा सिराहाको लहान नगरपालिकामा आज आइतबार बिदा दिइएको छ । गिरीको निधनमा नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर