काठमाडौं । नमुना बुद्ध विहारको आयोजनामा भिक्षु सारद स्थवीर पवित्र कठिन चिवरदानको आयोजना गरिएको छ । काठमाडौं महानगरपालिका–१९ बाट सुरु भएको चिवरदान शोभा यात्राले नगर परिक्रमा गरेको थियो । नगरपरिक्रमा