१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन सानोगौचरणमा राखिने

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । श्रद्धाञ्जली दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा, १० वर्षमा प्रधानमन्त्री दाहालले परिवारका ३ सदस्य गुमाए

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कोटेश्वर स्थित पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । प्रधानमन्त्री दाहालले सीताको पार्थिव

श्रद्धाञ्जलीका लागि रोविन तामाङको शव आज नाट्य एकेडेमीमा राखिने

काठमाडौं । गत मंगलबार मृत्यु भएका रकगायक रोविन तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको शव आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ । नक्सालस्थित

कांग्रेसको आकस्मिक बैठक, श्रद्धाञ्जलीका लागि जोशीको शरीर १ बजेसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक केही बेरमा बस्दै छ । पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको हिजो राति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठकले जोशीको

शालिकमा माल्यार्पण गरी सहिद माथेमाप्रति श्रद्धाञ्जली

काठमाडौं । राणा शासन विरुद्धको संघर्षमा आफ्नो प्राणको आहुती दिने सहिद धर्मभक्त माथेमाको शालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । शहिद सप्ताहको अवसरमा मंगलबार काठमाडौंको सिफलमा रहेको माथेमाको

प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जली

काठमाडौं, असोज ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सोमबार अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार