काठमाडौं, असोज १० । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युसँग सम्बन्धित अनुसन्धानकाक्रममा अभिनेत्रीहरुसित सोधपुछ गरिएको छ । शनिबार अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग त्यहाँको मादकपदार्थ नियन्त्रण