२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


एमाले महाधिवेशन: श्रमिक कोटाबाट ६ केन्द्रीय सदस्य निर्विरोध

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा श्रमिक कोटाका सबै उम्मेदवार निर्बिरोध निर्वाचित हुनु भएको छ । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले आइतबार रातिको बन्दसत्रमा प्रस्ताव गर्नु भएको नाममा अन्यको