१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेशको अध्यक्षमा ढुंगाना

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् । बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकास कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा