इलाम । कोरोनाको जोखिम बढेपछि इलामको श्रीअन्तुमा संचालित होमस्टेले घरमा पाहुना नराख्ने निर्णय गरेको छ । भिडभाड र नयाँ व्यक्तिको आगमनले कोरोनाको जोखिम बढ्न सक्ने भन्दै मुख्य पर्यटकीय क्षेत्र श्रीअन्तुका