२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


एकीकृत समाजवादी मकवानपुरका अध्यक्षद्वारा पार्टी परित्याग

मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित संगठन निर्माणको काममा लागेकाहरूलाई बाइपास गरेको भन्दै पोखरेलले पार्टी परित्याग गरेको बताउनुभयो ।