३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


‘नेपहपको श्रीपेच’का विजेतालाई नयाँ श्रीपेच

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन)लाई नेपहपको श्रीपेच प्रदान गर्नुभएको हो ।

राजा बन्ने इच्छाले श्रीपेच खोस्न गएका युवक भन्छन्, ‘मलाई कुनै पश्चाताप छैन’

नारायणहिटी संग्रहालयमा अवलोकनकर्ताको आवरणमा पुगेका खिमबहादुर घलेले आफूलाई राजा बन्ने इच्छाका कारण श्रीपेच लिन खोजेको र आफूलाई कुनै पश्चाताप नभएको बताए ।

नारायणहिटीमै गरे एक युवकले श्रीपेचमाथि खुकुरी प्रहार, भने–‘म राजा हुन आएको हूँ’

यसअघि पनि संग्रहालय पुगेका घर्तीले तेस्रो प्रयासमा श्रीपेचमाथि प्रहार गरेको बताएका छन् । श्रीपेच निकाल्न खोज्ने उनलाई तत्कालै सुरक्षार्थ रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।