पक्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार विहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियार मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले बताउनुभयो ।
श्रीमान् पनि सँगै भएकाले मारेको आशंकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।
यादव शुक्रबार आफ्नै कार्यालयको क्वाटरमा दिउँसो पौने १ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।
घटनास्थल तथा शवको सामान्य जाँच गरी पोस्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीको भनाइ छ ।
अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् । गुल्मीको ईस्मा गाउँपालिका– २ हल्दीटारा
श्रीमान्ले एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकेपछि काठमाडौं ल्याएर उपचार गरिएको थियो ।
तीन छोरी रहेको तिमल्सिनाले श्रीमतीको दाहसंस्कार समेत आफैँले गर्नुभएको थियो । उहाँका छोरा छैनन् । सामाजिक परम्परालाई तोड्दै स्थानीय ब्राम्हणको सल्लाहमानै उहाँ काजकिरियामा बस्नुभएको हो ।
पर्वत । पर्वतको बाच्छा क्यूडाँडाका लालबहादुर सार्कीले आफ्नै श्रीमतीको हत्या गरेका छन् । सार्कीले कोदालोले हानेर श्रीमतिको हत्या गरेको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएकी ३६ वर्षिय तारा नेपालीको
चक्रले घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी लक्ष्मीलाई उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।