काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि काठमाडौं उपत्यकामा खसीबोका भित्र्याउने भएको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुलियत दिनका लागि कम्पनीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरेर