१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


शिक्षक विष्टको हत्या आरोपमा श्रीमानलाई जन्मकैद, श्रीमतिलाई ६ वर्ष जेल

बैतडी । बैतडीको पाटन नगरपालिकास्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा एक दम्पतीको संलग्नता पुष्टि गर्दै जिल्ला अदालतले जन्मदकैदको फैसला सुनाएको छ । शिक्षक विष्टको हत्यामा संलग्न पुर्चाैडी नगरपालिका–३

झारखण्डकी अभिनेत्रीको श्रीमानद्वारा हत्या गरिएको आशंका

एजेन्सी । भारतको झारखण्डकी अभिनेत्री रिया कुमारी उर्फ ईशाआलियाको हत्या उनका श्रीमानले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ईशाका परिवारले उनका पति एवं निर्देशक प्रकाश अलबेलाविरुद्ध उजुरी दिएपछि

चितवनमा श्रीमानद्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

काठमाडौं । चितवनमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई आइतबार राति खुकुरी

अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको हत्या

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।

न्यायको दैलोमा आग्लो लगाएर कस्तो न्यायिक अभ्यास गर्दै हुनुहुन्छ श्रीमान ?

थुनछेकको मुद्दामा बहसका लागि केही दिनअघि सर्वोच्च अदालत आइपुग्नुभएका धनकुटा बार अध्यक्ष हिमा बस्नेत पनि न्यायाधीशको हड्तालले न्यायलिकामाथि खेलबाड भइहरेको टिप्पणी गर्नुहुन्छ ।

श्रीमानद्वारा श्रीमतीको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् । गुल्मीको ईस्मा गाउँपालिका– २ हल्दीटारा

मदिराको नशामा श्रीमतीको हत्या

विकले सीतासँग दोस्रो विवाह गरेका हुन् । पहिलो श्रीमतीबाट एक सन्तान रहेका उनको सीताबाट दुई सन्तान छन् ।

उदयपुरमा श्रीमानको हत्या श्रीमतीलाई बरण्डाबाट फालियो !

उदयपुर । त्रियुगा नगरपालिका–११ शिवालय टोलका ६६ वर्षीय वीरेन्द्रकुमार राई आफ्नै घरमा मृत फेला परेका छन् । शरीरभरी निलडाम रहेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख भिमबहादुर दाहालले जानकारी

दुई श्रीमान् पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

हुम्ला । सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।