१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बिनुले उजुरी दिएपछि काका ससुरा फरार

काठमाडौं । आफ्नै श्रीमानबाट पटक-पटक याैन हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनु यादवले काका ससुरा पवन कठायतविरुद्ध रामेछाप प्रहरीमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी दर्ता गरेकी छन्