धादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिका-३ मुलपानी आहालेमा श्रीमान र श्रीमतीकै हत्या भएको छ । अन्दाजी ७० वर्षीय श्रीमान विष्णुबहादुर आलेमगर र ६५ वर्षीय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको जिल्ला प्रहरी