२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


साफ च्याम्पियनसिप : श्रीलंकाले भारतलाई बराबरीमा रोक्यो, नेपालको फाइनल पुग्ने सम्भावना बलियो

भारतविरुद्ध निकै रक्षात्मक भएर खेलेको श्रीलंकाले भारतले गरेको ११ प्रहारलाई विफल बनाएको थियो । खेलको अधिकांश समय बल भारतको पकडमा भए पनि उसले गोल भने गर्न सकेन ।

साफ च्याम्पियनसिपमा आज नेपाल र श्रीलंका भिड्ने

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्नेछ । मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार राती पौने १० बजे यो खेल सुरु हुनेछ ।

श्रीलंकाका दुई खेलाडीले ईपीएल खेल्ने, विराटनगर र पोखरामा अनुबन्धित

यसअघि पोखराले विदेशी खेलाडीको रूपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी र वेस्टइन्डिजका अलराउन्डर केस्रिक विलियम्सको नाम सार्वजनिक गरिसकेको थियो ।

श्रीलंकामा खाद्य आपतकाल घोषणा, आपूर्तिमा समन्वय गर्न सेना परिचालन

उपभोग्य वस्तुहरूको आपूर्तिमा समन्वय गर्न राजापाक्षेले एक उच्च सैन्य अधिकारीलाई आवश्यक सेवाहरूको कमिश्नर जनरल नियुक्त गर्नुभएको छ ।

भारत–श्रीलंकाको ट्वेन्टी–ट्वेन्टी क्रिकेट स्थगित

कोरोना संक्रमणपछि श्रीलंकाका राजधानी कोलम्बोमा मंगलबार हुने भनिएको ट्वेन्टी–ट्वेन्टी खेल स्थगित गरिएको छ । यो खेल बुधबार खेलिने भएको छ ।

एक दिवसीय क्रिकेटमा घरेलु टोली श्रीलंका विजयी

एजेन्सी । घरेलु टिम श्रीलंकाले तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ । कोलम्बोमा गएराति भएको खेलमा श्रीलंकाले भारतलाई डीएल पद्धतिको आधारमा ३ विकेटले हराएको हो ।

श्रीलंकामा राजापाक्षे परिवारको हातमा सम्पूर्ण सत्ता, पाँच सदस्य राज्यका मुख्य निकायमा

एजेन्सी, असार २५ । श्रीलंकामा राजापाक्षे परिवारको हातमा सम्पूर्ण सत्ता केन्द्रित गरिएको छ । मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य मुख्य निकायमा राजापाक्षे परिवारका सदस्य नियुक्त गरिएको छ । यसअघि राष्ट्रपति,

श्रीलंकाविरुद्धको एक दिवसीय श्रृंखला पनि इंग्ल्याण्डलाई

एजेन्सी । श्रीलंकाविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला पनि इंग्ल्याण्डले जितेको छ । यसअघि टि–ट्वेन्टी श्रृंखला ३–० ले क्लीन स्वीप गरेको इंग्ल्याण्डले हिजो दोस्रो एकदिवसीय खेलमा श्रीलंकालाई ८ विकेटले हराउँदै श्रृंखला

श्रीलंकाबाट २५ जना नेपाली महिलाको उद्धार

काठमाडौं, असार ११ । सरकारले श्रीलंकाबाट २५ जना महिलाको उद्धार गरेको छ । गैरकानूनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेपछि अध्यागमन कानून उल्लंघनको मुद्दा खेपिरहेका २५ जनालाई बिहीबार स्वदेश फिर्ता

भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा आगलागी, श्रीलंकाले गर्यो उद्दार

श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको छ ।