काठमाडौं । राजनीतिक अस्थिरता र आर्थिक संकटकाबीच आज (बुधबार) श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएकाे छ । गत साता राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर भागेपछि खाली भएको राष्ट्रपति
कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले बुधबार हुने मतदानमा विपक्षी समर्थित उम्मेदवार दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीकी नेता अनुरा कुमारा दिसानायकेसँग प्रतिष्पर्धा गर्ने भएका छन् ।
अन्तरिम राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै उहाँले दुई महत्त्वपूर्ण निर्णय गर्नुभएको छ । उहाँले राष्ट्रपतिको लागि महामहिम शब्दको प्रयोगमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रपतिको झण्डालाई निरस्त गर्नुभएको छ ।
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले सिंगापुर पुगेर इमेल मार्फत राजीनामा दिनुभएकाे छ। उहाँ मंगलबार राति देश छाडेर माल्दिभ्स पुग्नुभएकाे थियाे । बुधबार बिहान माल्दिभ्स पुग्नुभएका राष्ट्रपति राजपाक्षे बिहीबार त्यहाँबाट
विकसित घटनाक्रमलाई सहज रूपमा सम्बोधन गर्न नसकेपछि उहाँले बुधबार राजीनामा बुझाउने घोषणा गर्नुभए पनि हालसम्म राजीनामा बुझाउनु भएको छैन ।
कोलम्बोमा प्रधानमन्त्रीको कार्यालयको गेट तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केही सैनिक र प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौं । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएपछि कर्फ्यू हटाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको
काठमाडौं । श्रीलंकामा शान्ति सुरक्षाको अवस्था राज्यको नियन्त्रणभन्दा बाहिर जान थालेपछि सेनालाई आवश्यक कदम चाल्न प्रधानमन्त्री रनिल बिक्रमासिंघेले निर्देशन दिनुभएको छ । प्रदर्शनकारीहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा हमला गरेपछि विधिको शाषन
काठमाडौं । श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ । राजनीतिक अस्थिरताकाबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटकाल घोषणा गर्नुभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएको बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार देशको पश्चिमी
एजेन्सी । संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले गएराति देश छाडेर भाग्ने प्रयास गरेको खुलासा भएको छ । तर, विमानस्थलका कर्मचारीले रोकेपछि उहाँ अपमानजनक रुपमा फर्किन बाध्य भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले