२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


श्रीलंकामा राष्ट्रपति पदमा विपक्षी दलका नेता सजितको दावी

काठमाडौं । श्रीलंकाका प्रमुख विपक्षी दलका नेता सजित प्रेमदासाले आफू राष्ट्रपति बन्न इच्छुक रहेको बताएका छन् । देश आर्थिक संटकमा फसेपछि आक्रोशित सर्वसाधारणले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा

श्रीलंकामा सीमित मात्रामा ग्याँस र इन्धनको बिक्री सुरू

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रीरहेको श्रीलंकाको केही भागमा सीमित मात्रामा ग्याँस र इन्धनको आपूर्ति सुरू गरिएको छ । राजधानी कोलाेम्बोका फिलिंग स्टेसन र सामुदायीक केन्द्रहरूमा ग्याँस र इन्धनका लागि

श्रीलंकाकै जस्तै आर्थिक संकट आउनसक्ने ओलीको चेतावनी

सोमबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजन जस्ता विषयले मुलुकलाई आर्थिक रूपमा श्रीलंकाजस्तै अवस्थामा पु¥याउने अवस्था आउनसक्ने बताउनुभयो ।

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि मार्चअघि नै आमनिर्वाचन हुने

काठमाडौं । श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आगामी मार्च अघि आमनिर्वाचन हुने भएको छ । वर्तमान राष्ट्रपति गोताबाया राजपाक्षेले आगामी बुधबार संसद्का सभामुखलाई राजीनामा बुझाई राष्ट्रपतिको आफ्नो कार्यकाल अन्त्य गर्नुहुने

श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा

काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले

अभावले निम्त्यायो आक्रोश, राष्ट्रपति भवनबाटै लखेटिए श्रीलंकाका राष्ट्रपति

काठमाडौं । राज्यशक्ति र राज्यकोष परिवारको बपौती बनायो भने के हुन्छ ? श्रीलंका पछिल्लो उदाहरण बनेको छ । जलराशिले घेरिएको प्रकृतिको सुन्दर संरचना मानिने श्रीलंका शासकहरुको अकर्मण्यका कारण इतिहासकै निर्मम

श्रीलंकाका राष्ट्रपतिको भवनमा करोडौं रुपैयाँ नगद भेटियो, प्रदर्शनकारीले गने नोट

एजेन्सी । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन दयनीय बन्दै गएको छ । आर्थिक मन्दी चर्किएपछि सत्ताबिरुद्ध व्यापक प्रदर्शन भइरहेको । प्रदर्शनकारीले शनिबार राष्ट्रपति भवन कब्जा गरेका थिए ।

श्रीलंकाका राष्ट्रपति गोताबायाद्वारा राजीनामा दिने घोषणा

काडमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले पदत्याग गर्ने घोषणा गर्नुभएको छ । उहाँले यही जुलाई १३ तारिखमा राजीनामा दिने घोषणा गर्नुभएको हाे । उहाँले आम नागरिकलाई शान्त रहन समेत अपील

श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिन सहमत

सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताउनुभएको उल्लेख गरिएको छ ।

नेपालकाे अर्थतन्त्र श्रीलंकाको बाटोमा छैन : सञ्चारमन्त्री कार्की

सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेकाले सबैले एकतावद्ध ढंगले प्रयास गरे अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबी गर्नुभयो ।