१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

काठमाडौं । श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज