२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


आदित्य नारायण बने बाबु, श्वेताले जन्माइन् छोरी

काठमाडौं । गायक तथा कार्यक्रम सञ्चालक आदित्य नारायण झा बाबु बनेका छन् । आदित्यकी श्रीमती श्वेता अग्रवालले छोरी जन्माएकी छिन् । आदित्य बाबु बनेपछि सामाजिक सञ्जाल मार्फत खुशी हुदै यो