काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी कानूनलाई प्रस्तुत गर्ने भएको हाे।प्रतिनिधिसभाको आइतबार ११ बजे बस्ने बैठकमा बेपत्ता
आयोग गठनको भएको ७ वर्षको अवधीमा सरकारले पीडितहरुले विरोधको बाबजुद ४ पटक आयोगको म्याद थप ग¥यो । तर, यस पटक भने सरकार आयोगको म्याद थप नगर्ने पक्षमा देखिएको छ ।