२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याइने कार्यदलको बैठक शुरु

काठमाडौं । बिहीवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक शुरु भएको हो । बैठकमा टुंगो लाग्न बाँकी विषयमा छलफल गर्ने बताइएको छ । आजको बैठकलाई निर्णायक बैठकका रुपमा लिइएको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक, बिहीबार टुंग्याइने

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक पुगेको छ । सोमवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने तीन दलका शीर्ष नेताको समझदारी

काठमाडौं । प्रमुख तीन दलको बैठकले संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने समझदारी भएको छ । बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा