काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनाराको दोस्रो पटकको कोरोना टेष्टको रिपोर्ट पनि पोजेटिभ आएको छ । राष्ट्रपति बोल्सोनाराले पछिल्लो पटक भएको परीक्षणमा पनि आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।