११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण, ५ सय १८ जना संक्रमणमुक्त

कोरोनाका बिरामीमध्ये २ सय १५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

थप ४ सय ४७ जनामा कोरोना संक्रमण, संक्रमणदर ५ प्रतिशतभन्दा तल

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय २३ रहेको छ । जसका २ सय २३ आइसियू र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ३, ललितपुरमा ४५, झापामा २२, भक्तपुरमा २०, चितवनमा १८ र रुपन्देहीमा १२ जना संक्रमित भेटिएका छन् ।

रुसमा कोरोना संक्रमण बढेपछि पुनः लकडाउन

रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८३ लाख ५२ हजार ६ सय नाघेको छ ।

फेरि बढ्दै कोरोना त्रास, संक्रमण बढेपछि विभिन्न देश ‘लकडाउन’को तयारीमा

संक्रमण नियन्त्रण गराउने जिम्मा आफ्नै हातमा नै रहेको भन्दै संगठनले कोरोना संक्रमण आफैं नियन्त्रण नहुने निष्कर्ष निकालेको छ ।

थप ६ सय ६२ जनामा कोभिड संक्रमण, १३ जनाको मृत्यु

कोभिडबाट सोही समयमा १३ जनाको मृत्यु भएको छ । योसँगै देशभर ११ हजार ३ सय १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

७ सय ६० जना कोरोना संक्रमित थपिए

यस्तै मन्त्रालयका अनुसार शनिबार संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।

नेपालमा ५० जनामा स्क्रब टाइफसको संक्रमण, मृत्यु भएका १६ जना संक्रमित रहेको पुष्टि

वर्षायाममा देखिने स्क्रब टाइफसका कारण खासगरी नेपालको अधिकांश क्षेत्रमा देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउनुहुन्छ ।

थप ९ सय ९४ जनामा कोभिड संक्रमण, पूर्ण खोप लगाउने ५१ लाख नाघे

देशभर कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ५७ लाख ६९ हजार ३ सय २८ र पूर्ण मात्रा खोप लगाउनेको संख्या ५१ लाख ६० हजार ५ सय २४ पुगेको मन्त्रालयले जनाएको

कोरोना संक्रमणमुक्त हुने बढे, एकैदिन ३ हजार भन्दा बढी निको

संक्रमितमध्ये काठमाडौंका ४ सय ७१ , ललितपुरका १ सय २ र भक्तपुरका १ सय ४६ जना गरी उपत्यकामा ७ सय १९ जना संक्रमित भेटिएका छन् ।