११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कोभिडबाट थप २० जनाको मृत्यु, ४४ लाखले लगाए पूर्ण खोप

मंगलबार थप १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

फेरि बढे कोरोना संक्रमित, काठमाडौंमा मात्र ९ सय ६ संक्रमित

सोमबार १८ सय ८ जनामात्र संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशतलाई निको भएको छ ।

नेपालमा कोरोना : १३ प्रतिशतलाई खोप, ६८ प्रतिशतमा एन्टिबडी

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सर्वेले दोस्रो संक्रमणमा निकै नै व्यक्ति संक्रमित भएको देखाएको बताउनुहुन्छ । परीक्षण कम भएको र लक्षणविना नै संक्रमित भएर प्राकृतिक रूपमा नै धेरै व्यक्तिमा एन्टिबडी

कोभिड संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो

काठमाडौ उपत्यकाका ७ सय १५ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ४ सय ५४, ललितपुरका १ सय ६९ र भक्तपुरका ९२ जना रहेका छन् । उपत्यकापछि मोरङ र कास्की

थप २४ सय ८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

बुधबार ४४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।

थप २५ सय २५ जनामा काेराेना संक्रमण, ३८ लाखले लगाए पूर्ण खाेप

देशभर ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेकामध्ये मध्ये ३५ हजार १ सय ४५ होम आइसोलेसन, ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसन छन् ।

कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको राखि

पीपीई सेटसहित खटिएका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मापदण्ड पालना गर्दै उनीहरूको सुस्वास्थ्य एवं दीर्घायुको कामनाका साथ राखी र टिका लगाइदिएका हुन् ।

देशभर थप १९ सय २० जनामा कोरोना संक्रमण, २२ सय ४८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

२ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि, ३० जनाको मृत्यु

नेपालभर २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने थप १७ जिल्लामा २ सयदेखि ४ सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।

रुकुम पूर्वका सबै आइसोलेसन खाली

जिल्लास्थित सबै आइसोलेसनका संक्रमित निको भएर घर फर्केपछि साउन ३२ गतेदेखि सबै आइसोलेसन खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गिरीले जानकारी दिनुभयो ।