१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


काठमाडौं उपत्यकामा ७८५ जना संक्रमित थपिए

काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जना कोरोना संक्रमित

क्रिकेट कप्तान ज्ञानेन्द्रलाई कोरोना संक्रमण, ‘क्यान’ले गोप्य राख्यो रिपोर्ट

काठमाडौं, मंसिर १० । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोनाभाइरसको संक्रमण भएको छ । ज्ञानेन्द्रले बुधबार सामाजिक सञ्जाल फेसबुकबाट आफूलाई कोरोना भएको जनाएका हुन् । उनले आफूलाई कुनै

सरकारी निकायबाटै स्वास्थ्य सुरक्षा मापदण्डको ठाडो उल्लंघन (भिडियो)

काठमाडौं, मंसिर १० । राजधानीमा कोरोना संक्रमण बढ्दै गएसँगै सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी विभिन्न मापदण्ड लागू गरेको छ । मापदण्ड कार्यान्वयनका लागि पनि सरकारले अपिल गर्दै आएको छ । तर, सरकारको

संक्रमणको जोखिम मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिन सिफारिस

काठमाडौं, मंसिर ९ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको

‘कोरोनाको नक्कली रिपोर्ट दिएका छैनौं’

काठमाडौं, मंसिर ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गराएको स्वाब ‘स्टोर’ गरेर राख्नुपर्ने पछिल्लो निर्णयबारे आफूहरुलाई औपचारिकरुपमा जानकारी नआएको स्टार अस्पतालले दाबी गरेको छ । मन्त्रालयले मंसिर ७

पछिल्लो २४ घण्टामा १७९० जना संक्रमित, २७९१ जना डिस्चार्ज, २४ जनाको मृत्यु

काठमाडौं, मंसिर ९ । पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो

क्यानोनिङमा आकर्षण

काठमाडौं, मंसिर ९ । कोरोनाभाइरस (कोभिड—१९)का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको ‘लकडाउन’का कारण बन्द रहेका पर्यटकीयस्थलहरु सञ्चालनमा

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना परीक्षण

काठमाडौं, मंसिर ९ । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको मंगलबार ‘पीसीआर’ परीक्षणका लागि स्वाब लिइएको छ । कोरोना संक्रमणको जोखिका बीच अभ्यास सुरु गरेको नेपाल

यसरी गरिँदैछ कक्षा–१२ को परीक्षा

काठमाडौं, मंसिर ९ । कोरोनाभाइरस महामारी र ‘लकडाउन’का कारण गत वैशाखमा रोकिएको कक्षा–१२ को परीक्षा मंगलबारबाट सुरु भएको छ । परीक्षामा देशभरका चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।

परीक्षण घट्यो, निको हुने दर ह्वात्तै बढ्यो

काठमाडौं, मंसिर ८ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमण जित्नेको संख्या निकै बढेको देखिएको छ । परीक्षण गराउनेको संख्यामा कमी आएका कारण संक्रमण जित्नेको संख्या ९० प्रतिशतमाथिसम्म पनि पुगेको