छिमेकी देश भारतमा संक्रमणको गति बढेकाले त्यसको असर यहाँ पनि पर्ने निश्चित जस्तै छ । अहिले पनि जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कतामा गर्ने लापरबाहीले पुनः कोरोना संक्रमण बढाउने स्वास्थ्य मन्त्रालयकाे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार २१४ जनामा गरिएको परीक्षणमा ५ जना संक्रमित भेटिएका हुन् ।
चालु आर्थिक वर्षमा प्रदेशमा ३२ जना औलोको विरामी फेला परेका छन् । हुम्लाको ताजाकोट गाउँपालिका, मुगुको खत्याड गाउँपालिका तथा कालिकोटको खाँडाचक्र नगरपालिका औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ७७५ परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै त्यहाँ कुल संक्रमितको संख्या ४ करोड ३० लाख ५४ हजार भन्दा बढी पुगेको छ भने मृतकको संख्या ५ लाख २२ हजार नाघेको छ ।
भारतको राजधानी दिल्लीसहित यूपीको कयौं शहरमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्यामा तीव्र रूपमा वृद्धि भइरहेको छ । नोएडा र गाजियावादका कयौं विद्यालयका विद्यार्थीमा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ संक्रमित संक्रमणमुक्त भएका छन् । यसदिन देशभर ७ हजार ८ सय ९४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
संक्रमितमध्ये ५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ४ जना र ललितपुरका १ जना रहेका छन् । यो ० दशमलव ४ प्रतिशत संक्रमणदर हो ।
सोही समयमा थप ४६ जना निको भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६८ पुगेको छ ।