१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025


‘काठमाडौं उपत्यकामा कोरोना संक्रमण चौथो चरणमा प्रवेश’

काठमाडौं, असोज २६ । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो केही दिनयता संक्रमणको दर पनि उच्च रहेको र पूर्णरुपमा समुदायमा प्रभाव

काठमाडौं उपत्यकामा १४१६ सहित २०७१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य

कोरोनाका कारण अधिकांश उद्योग-व्यवसाय सञ्चालनमा समस्या

काठमाडौं, असोज २४ । कोभिड-१९ का कारण यतिबेला मुलुकका अधिकांश काममा बाधा पुगेको छ । संक्रमण संख्याले दिनहु नयाँ उचाइ कायम गरिरहेका बेला उद्योग-व्यवसाय सञ्चालनमा समस्या भएको छ नै अर्कोतर्फ

एक लाख ५० हजार बढीको कोरोना बिमाबाट ‘८७ करोड बढी प्रिमियम संकलन’

काठमाडौं, असोज २४ । कोरोना बिमालेख बिक्रीवापत् संकलित प्रिमियम बराबरकै रकमको बिमा दाबी भुक्तानी परेको कम्पनीहरुले जनाएका छन् । कोरोनाको संक्रमणमा वृद्धि हुँदै गएको वैशाखबाट बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुमार्फत्

पर्यटनमन्त्री भट्टराई कोरोना संक्रमित

काठमाडौं, असोज २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू संक्रमित भएको जानकारी दिनुभएको हो ।

‘स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति तथ्यपरक छैन’

काठमाडौं, असोज २४ । मुलुकमा कोरोना संक्रमणले भयावह रुप लिइरहँदा सरकार यसको रोकथाम तथा नियन्त्रणका हरेक विकल्पको खोजीमा लाग्नुपर्नेमा बेखबरजस्तै बनेको छ । जिम्मेवारी लिएर बसेकाहरुका अभिव्यक्ति जनतालाई आड-भरोसा दिनेभन्दा

सर्लाहीका ‘सीडीओ’ संक्रमित

सर्लाही, असोज २४ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका एकजना कर्मचारीमा संक्रमण पाइएपछि सीडीओ पौडेलसहित कार्यालयका ३३ जना

‘अप्ठ्यारो स्थिति आउनसक्छ’

काठमाडौं, असोज २४ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले संघीय संसदका समितिहरु, अदालत र सरकारी कार्यलयहरुमा कुनैपनि बैठक, गोष्ठी र तालिमहरु सञ्चालन नगर्न अनुरोध गरेको छ । मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा

नेपालमा थपिए एकैदिनमा अहिलेसम्मकै सर्वाधिक संक्रमित, थप १४ जनाको मृत्यु

काठमाडौं, असोज २४ । नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना

त्रिशूली, असोज २४ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष