काठमाडौं, असोज ८ । सांसदहरुले कोरोनाभाइरसको विषयमा तथ्यगत जानकारीभन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बिहीबार भएको छलफलमा सांसदहरुले कोरोनाका
काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोनाभाइरसमुक्त हुनुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्वाब परीक्षणकाक्रममा बिहीबार
काठमाडौं, असोज ८ । पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या
चितवन, असोज ८ । चितवन मेडिकल कलेजमा उपचारकाक्रममा कोरोना संक्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर-३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको
डडेल्धुरामा, असोज ८ । डडेल्धुरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको बुधबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आउनुभएका
काठमाडौं, असोज ७ । कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान सुरु गरेका छन् । कोभिड-१९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चारजनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै
काठमाडौं, असोज ७ । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११७२ जनामा
कैलाली, असोज ७ । भूमिसुधार कार्यालय कैलालीका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयमा कार्यरत् पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख सुरेन्द्र केसीले जानकारी दिनुभयो । कर्मचारीमा
काठमाडौं, असोज ६ । नेपालमा मंगलबार एक हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन् । ४५९ महिला र ८९७ पुरुष गरी थप एक हजार ३५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य
काठमाडौं, असोज ६ । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण