११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपालमा सक्रिय कोरोना संक्रमित १६,५९०, भेन्टिलेटरमा २२ जना

काठमाडौं, भदौ १३ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु

उपत्यकामा १८६ कारोना संक्रमित थपिँदा देशभर ८८४ जनामा संक्रमण

काठमाडौं, भदौं १३ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८६ जना नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको

चितवनमा रगतको अभाव

चितवन, भदौ १३ । कोरोनाभाइरसको संक्रमणको त्रास र निषेधाज्ञाका कारण चितवनमा रगतको अभाव भएको छ । यता, रगतको अभाव पूर्ति गर्न नेपाली युवा उद्यमी मञ्च चितवनले टोल-टोलमा गएर रगत संकलन

‘होम डेलिभरी’ सेवामा रोक नलगाउन आग्रह

काठमाडौं, भदौ १३ । विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिनेहरुलाई धरपकड नगर्न आग्रह गरेको छ । सो दलका उपाध्यक्ष अजिता राईले शनिबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९

त्रिविको वार्षिक परीक्षा दसैं पछाडि

काठमाडौं, भदौ १३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दसैं पछाडि हुने भएको छ । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दसैं पछाडि नै परीक्षा गर्ने

कैलालीमा पाँच दिन निषेधाज्ञा थप

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १३ । कैलालीमा निषेधाज्ञा पाँच दिन थपिएको छ । भदौ १९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले

‘होम डेलिभरी’ जरुरी छैन : काठमाडौं प्रशासन

काठमाडौं, भदौ १२ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा तत्काल ‘होम डेलिभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक बिहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै

उद्योगमा उत्पादनमा ह्रास

काठमाडौं, भदौ १२ । कोरोनाको संक्रमण फैलन थालेसँगै देशभरका ५० भन्दा बढी जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । जसका कारण सर्वसाधारणको दैनिकीदेखि उद्योग-व्यवसाय सञ्चालन नराम्ररी प्रभावित भएको छ

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १२ । सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको ७७२ नमुना परीक्षणमा

काठमाडौं उपत्यकामा कोरोना संक्रमणले रेकर्ड तोड्दै

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण डरलाग्दो ढंगबाट फैलिँदै गएको छ । साउन महिनायता बढ्दै गएको संक्रमणको दर नरोकिने हो भने अवस्था भयावह बन्ने संकेत