११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बैतडीमा एक साता निषेधाज्ञा

बैतडी, भदौ ९ । बैतडीमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन नदिन एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । मंगलबारदेखि भदौ १४ गतेसम्म

कैलालीका बैंक दिन बिराएर खुल्ने

कैलाली, भदौ ९ । कैलालीका बैंक तथा वित्तीय संस्था अब एक दिन बिराएरमात्रै खुल्ने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाइमा नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधिसँग

कोरोनाका कारण कांग्रेस नेता रञ्जितको निधन

काठमाडौं, भदौ ९ । कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका एकजना पुराना नेता गोविन्द रञ्जितको मंगलबार निधन भएको छ । काठमाडौं वडा नम्बर-२१ कांग्रेस कार्यसमितिका अध्यक्ष रञ्जितलाई कोभिड-१९ पुष्टि भएपछि बलम्बुस्थित

एकै परिवारका आठजनामा कोरोना

नारायणपुर, भदौ ८ । दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर-४ का एकै परिवारका

‘तहगत सरकारकाबीच समन्वयको अभावमा महामारी नियन्त्रण जटिल’

काठमाडौं, भदौ ८ । तहगत सरकारहरुकाबीच समन्वयको अभावमा कोरोना महामारी नियन्त्रणमा जटिलता पैदा भएको विज्ञहरुले बताएका छन् । सरकारी तथ्यांकअनुसार साउन मसान्तसम्म संकट व्यवस्थापनमा १३ अर्ब ३६ करोड रुपैयाँ रकम

कोरोना संक्रमितमाथि बढ्दै दुर्व्यवहारका घटना, गलत कदम चाल्नसक्ने खतरा

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ८ । कोरोना संक्रमणलाई जितेर घर फर्कंदा छरछिमेकको दुर्व्यवहार संक्रमितले त भोगिरहेका थिए । तर, पछिल्लो समय उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पनि दुर्व्यवहारका

कैलालीका ७६ सहित सुदूरपश्चिममा थप ११४ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ८ । सुदूरपश्चिम प्रदेशका थप ११४ कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ११४ जनामा

कोरोनाबाट पछिल्लो २४ घन्टामा रुपन्देहीमा मात्र चारजनाको मृत्यु

काठमाडौं, भदौ ८ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण रुपन्देहीमा मात्र चारजनाको मृत्यु भएको छ । रुपन्देहीमा तीन पुरुष र एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो

कामठाडौं, भदौ ८ । पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि

निषेधाज्ञाको पाँचौं दिन पनि सुनसान

काठमाडौं, भदौ ८ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञाको सोमबार पाँचौं दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ४