११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


‘आइसोलेसन सेन्टर’मा तोडफोड, स्वास्थ्य सामग्री चोरियो

संखुवासभा, भदौ ५ । संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको ‘आइसोलेसन सेन्टर’मा स्वास्थ्य सामग्री चोरी हुनुका साथै तोडफोड भएको छ । बिहीबार राति अज्ञात समूहले क्यापसमा रहेको

तीज घरभित्रै भयो सीमित

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ५ । आज हरितालिका तीज । हिन्दु नारीहरुले हर्षोल्लासका साथ मनाउने गरेको यो पर्व यस वर्ष भने विश्व महाव्याधिको रुपमा फैलिएको कोरोना संक्रमणले प्रभावित बन्यो

सुदूरपश्चिममा कोरोना संक्रमित प्रहरीको संख्या २२

कैलाली, भदौ ५ । सुदूरपश्चिम प्रदेशमा थप दुईजना प्रहरीमा कोरोना पुष्टि भएको छ । कञ्चनपुर र अछाम जिल्लाका एक/एकजना प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या

नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, ८३८ संक्रमित थपिए

काठमाडौं, भदौ ५ । नेपालमा कोरोना संक्रमितमध्ये थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा

जुम्लाको हिमा गाउँपालिकाका ५१ जनामा एकैपटक कोरोना पुष्टि

कृष्ण बोहोरा (इमेज) जुम्ला, भदौ ४ । जुम्लामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ५६ जनामा

कोरोनाका कारण रुपन्देहीमा एकजनाको मृत्यु

प्रदीप आचार्य (इमेज) बुटवल, भदौ ४ । कोरोनाभाइरसको संक्रमणका कारण बिहीबार रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । देवदह नगरपालिका-३, शिशपुरका ७० वर्षीय पुरुषको उपचारका क्रममा देवदहस्थित देवदह मेडिकल कलेजमा मृत्यु

‘समुदायमै कोरोना संक्रमणको व्यापक परीक्षण गर्न ढिलाइ गर्न हुँदैन’

नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज) ललितपुर, भदौ ४ । कतै हिँड्डुल नगरेका व्यक्तिमा पनि धमाधम कोरोनाको संक्रमण देखिन थालेकाले यो समुदायस्तरमै फैलिइसकेको अनुमान लगाउन अब त्यति गाह्रो छैन ।

निषेधाज्ञाको एक साताको सक्दो उपयोग गर्न सरकारलाई जनस्वास्थ्यविद्को सुझाव

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ४ । १२० दिन लामो ‘लकडाउन’ भोगेका काठमाडौं उपत्यकाका नागरिकले बिहीबारबाट फेरि लकडाउनकै परिवर्तित स्वरुप निषेधाज्ञा व्यहोर्नुपरेको छ । लकडाउनको क्रममा कोरोना संकटसँग जुध्न सरकारले

सुदूरपश्चिममा थप १२९ जनामा कोरोना पुष्टि

बिराज रौस्यारा (इमेज) कैलाली, भदौ ४ । सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०० सहित ७०७ जनामा कोरोना संक्रमण, मृतकको संख्या १२६ पुग्यो

काठमाडौं, भदौ ४ । नेपालमा कोरोना संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा