११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


काठमाडौं उपत्यकामा कोरोना संक्रमण डरलाग्दो तवरले फैलिँदै

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन २८ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण निकै डरलाग्दो तवरले फैलिँदै गएको छ । साउन महिनायता बढ्दै गएको संक्रमणका कारण स्थिति भयावह आउनसक्ने संकेत देखाएको छ

कोरोना संक्रमित घरमै, ‘ओपीडी’ बन्द गरेर डेढ दर्जन चिकित्सकहरु हिँडे काठमाडौं

आरपी आचार्य (इमेज) सुनसरी, साउन २८ । कोरोनाभाइरसको महामारी फैलिएको धरानमा संक्रमित र अन्य बिरामीको उपचार गर्न छाडेर विशेषज्ञ चिकित्सकहरु काठमाडौं गएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, पाटन अस्पतालमा २८ बर्षीया महिलाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । गएराति ललितपुर, सप्तरी, सुनसरी र रुपन्देही जिल्लामा एक एक जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या

कोरोना नियन्त्रणमा काठमाडौं महानगरपालिकाको भूमिका शून्य

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २७ । कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको काठमाडौंमा संक्रमण नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले उल्लेख काम केही गर्न सकेको छैन । महानगरपालिकाका कर्मचारी

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री

काठमाडौं, साउन २७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको ‘मति सप्रियोस्’ भन्दै कृष्ण जन्माष्टमीको शुभकामना दिनुभएको छ । उहाँले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा

हेटौंडामा निषेधाज्ञा

हेटौंडा, साउन २७ । मकवानपुरको हेटौंडामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमै कोरोना संक्रमण फैलिनसक्ने उच्च जोखिम बढेपछि वाग्मती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा जारी गरिएको हो । गत शनिबार

बैतडीमा कोरोना संक्रमितको संख्या ३२२ पुग्यो, १५ जनामात्रै सक्रिय संक्रमित

विनोदसिंह विष्ट (इमेज) बैतडी, साउन २६ । बैतडीमा कोरोना संक्रमितको संख्या ३२२ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर–३ का २४ वर्षीय पुरुषमा सोमबार कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या

उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ता बन्द गर्ने मेयर फोरमको निर्णय

काठमाडौं, साउन २६ । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको

काठमाडौं–१२ र २१ मा अत्यावश्यक सेवाबाहेकका सबै कार्य बन्द

काठमाडौं, साउन २६ । काठमाडौं महानगरपालिकाका वडा नम्बर–१२ र २१ मा अत्यावश्यक सेवाबाहेकका सबै कार्य बन्द गरिएको छ । कोरोना जोखिमका कारण १५ दिनसम्म टेकु र लगन क्षेत्र रहेको वडाका

झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना

झापा, साउन २६ । झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह नगरपालिकामा पाँचजना र भद्रपुर नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा