१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कोरोना परीक्षणमा नयाँ विधिः के हो ‘एन्टिजेन’ परीक्षण ?

प्रज्ञा तिमल्सिना र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन २० । कोरोनाभाइरस परीक्षणको नयाँ मापदण्डले आगामी दिनमा ‘पीसीआर’ र ‘एन्टिजेन’ परीक्षण गर्ने जनाइएको छ । ‘आरडीटी’ परीक्षण रोकेर एन्टिजेन परीक्षण गर्ने

झापामा ‘पीसीआर’ ल्याब

झापा, साउन २० । झापामा ‘पीसीआर’ परीक्षणका लागि दुईओटा ल्याब सञ्चालनमा आउने भएको छ । प्रदेश नम्बर–१ को झापामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दुईओटा ल्याब सञ्चालनमा ल्याउने तयारी गरिएको

कोरोनाको सक्रमण बढाउँदै भारतीय मालबाहक सवारी साधन

बारा, साउन १८ । भारतबाट सयौको संख्यामा सवारी साधन भित्रदा तराईका जिल्लामा कोरोना संक्रमण बढेको छ । भारतीय मालबाहक सवारी साधनका कारण पथलैया-वीरगन्ज औद्योगिक करिडोर अन्तरगतका बारा पर्सा जिल्लामा कोरोना

३१५ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

काठमाडौं, साउन १७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१५ जनामा

सभाुमख सापकोटाको निवासका कर्मचारीलाई कोरोना पुष्टि

काठमाडौं, साउन १७ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत् एकजना कर्मचारीलाई कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सभामुख

कोरोना नियन्त्रणका लागि आवश्यक प्रबन्ध मिलाउन उच्च अदालत जनकपुरको आदेश

वीरगन्ज, साउन १६ । वीरगन्जमा कोरोना संक्रमण फैलिँदै गएपछि सरकारलाई आवश्यक व्यवस्था मिलाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ । वीरगन्जका अधिवक्ता सुधीर कर्णले बुधबार कोरोना संक्रमण नियन्त्रणमा तीनओटै सरकार

शैक्षिक क्षेत्रको अन्योलः के भन्छन्, सरोकारवाला ?

दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन १५ । सरकारले आउँदो भदौ १५ गतेबाट विद्यालयको पठनपाठन सुरु गर्ने जनाएपनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले ढुक्कसँग कक्षा सञ्चालन गर्न सकिने

कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ ‘सिल’ गरेर परीक्षणको दायरा बढाउने निर्णय

काठमाडौं, साउन १५ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ ‘सिल’ गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले ‘लकडाउन’

चिकित्सकमा कोरोना पुष्टिपछि कोसी अस्पतालको ओपीडी सेवा बन्द

विराटनगर, साउन १५ । विराटनगरको कोसी अस्पताल कार्यरत् चिकित्सक र नर्सहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल प्रशासनले ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत् एक चिकित्सक र एक पारामेडिकल

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२, मृतक तीन र संक्रमित २७४ थपिए

काठमाडौं, साउन १५ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ