१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


झापामा कार्यरत् दुईजना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

सुरेन्द्र भण्डारी (इमेज) झापा, साउन ६ । झापामा कार्यरत् दुईजना प्रहरीजवानमा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत् दुई प्रहरीजवानमा कोरोना संक्रमण देखिएको हो

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, साउन ६ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डडेल्धुरास्थित प्रयोगशाला, धनगढीस्थित प्रयोगशाला र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा

बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा

प्रकाश लम्साल (इमेज) बारा, साउन ५ । बाराको देवताल गाउँपालिकाका जनप्रतिनिधिसहित सोमबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । संक्रमण पुष्टि भएकाहरुमा गाउँपालिका अध्यक्षसहित नौजना

कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौं, साउन ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित

सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण

कैलाली, साउन ४ । सुदूरपश्चिममा आइतबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा कैलालीका २४ र डडेल्धुराका दुई छन् । योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

कैलाली, साउन ३ । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरास्थित प्रयोगशालामा ११ र धनगढीस्थित प्रयोगशालामा आठ गरी शनिबार १९ जनामा संक्रमण पुष्टि भएको जनाइएको

सुदूरपश्चिममा थप नौजनामा कोरोना

बिराज रोस्यारा (कैलाली) कैलाली, साउन २ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार नौजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा छ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा तीन गरी थप

४७ जना थपिए, गण्डकीमा कोरोना संक्रमितको संख्या १,२७८ पुग्यो

प्रदीप पौडेल (इमेज) पोखरा, साउन २ । गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहान गण्डकीका लमजुङ, नवलपरासी र तनहुँ गरी तीन जिल्लाका थप ४७ जनामा संक्रमण

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं, साउन २ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार राति सवा १० बजे सप्तरीको राजविराजका ७३ वर्षीय वृद्धको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार १