मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।
जसमध्ये काठमाडौंमा ६ सय ७५, ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६५ गरी काठमाडौं उपत्यकामा ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सोही समयमा २ सय ९७ जना निको भएका छन् । देशभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।
जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डेले ओमिक्रोन संक्रमित र रुघाखोकीका बिरामीको लक्षण उस्तै हुने भएकोले भित्रभित्रै ओमिक्रोन भुसको आगो झैं फैलिएको हुनसक्ने बताउनुभयो ।
योसँगै अहिलेसम्म कुल जनसंख्याको ३५ प्रतिशत नागरिकलाई पूर्ण खोप दिइएको छ । एक मात्रा मात्र खोप भने ४७ प्रतिशतले लगाइसकेका छन् ।
दिल्लीमा सोमबार ४ हजार ९९ जना नयाँ सङ्क्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिडका कारण एक जनाको मृत्यु भएको छ ।
२० हजार ९ सय ५९ जनामा गरिएको परीक्षणमा ३ सय ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् ।
संक्रमणबाट मंगलबार २ जनाथप २ सय ६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्युको मृत्यु भएसँगै अहिलेसम्म ११ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।
यसअघि देखिएका भेरियन्ट भन्दा छिटो फैलिएको ओमिक्रोनले दिनहुँ रेकर्ड तोड्दै गएको छ । जसले अबको केही समयपछि नेपालमा समेत संक्रमण बढ्ने आँकलन गरिएको छ ।