काठमाडौं, कात्तिक २४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरोकारवालाहरूसँग छलफल गर्दै मुख्यमन्त्री भट्टले कोरोना
काठमाडौं । युरोपेली मुलुक फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या एकै दिन ६० हजार नाघेको छ । जुन युरोप भरिको तथ्यांकमा सबैभन्दा उच्च हो । जोन हप्किन्स यृुनिभर्सिटीले फ्रान्समा कोरोना भाइरसको
विराटनगर, कात्तिक १४ । प्रदेश १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा
काठमाडौं, कात्तिक १३ । पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– २ की ५७ वर्षिया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । निमोनिया भएर अस्पताल आएकी महिलामा गत १२ गते कोरोना संक्रमण पुष्टि भएको
चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका– १३ निवासी ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले
चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ११ का ५६ बर्षिय पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वाशमा समस्या आएपछि उनको भरतपुर अस्पतालको आइसीयुमा
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको छ
सुनसरी, असोज २९ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालले भर्ना नलिदा तीन जना संक्रमितको मृत्यु भएको छ । पटक–पटक भर्ना गर्न अनुरोध गर्दा पनि अस्पतालले भर्ना
काठमाडौं, असोज २५ । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा