संखुवासभा । संखुवासभामा तीन सातापछि उडान भएको छ । तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि आज बुद्ध एयरको जहाजले उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि
काठमाडौं । संखुवासभामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत २ जना भारतीय मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना भारतीय
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका १ स्थित सिसुवाको दिलुवा दोभानमा माथीबाट झरेको ढुङाले लागेर एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन्
काठमाडौं । संखुवासभामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको हो । पहिरोमा परेर अन्य दुईजना घाइते भएका छन् । बुधबार रातिको
संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदवारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको बुधबारको खेलमा कोशी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । कोशी प्रदेशले ३ –१ को सेटमा
काठमाडौं । लडेर मस्तिष्कघात भएकी संखुवासभा च्याम्ताङकी फुपुलामु भोटेलाई संखुवासभा समाज अमेरिकाले सहयोग गरेको छ । काठमाडौमा एक कार्यक्रमका बीच संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठले भोटेलाई एकलाख १६ हजार
काठमाडौं । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत बालिएको हो । दुर्गम गाउँमा विद्युत् पुगेपछि
काठमाडौं । भालुको आक्रमबाट संखुवासभामा दुई जना गम्भिर घाइते भएका छन् । भोटखोला गाउँपालिका–४ इलामेमा बुधबार दिउँसो भालुले आक्रमणबाट दुई जना गम्भिर घाइते बनेका हुन् । गम्भिर घाइते हुनेमा प्रेम
काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको सुरक्षाघेराभित्र शंकास्पदरुपमा ज्यान गएपछि मृतकका आफन्तले कारागार प्रमुख (जेलर) र सुरक्षाकर्मीका इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । शनिबार संखुवासभा कारागारका निमित्त
संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार मृत्यु भएका दुई कैदीका आफन्तले शव बुझ्न मानेका छैनन् । एक वर्षदेखि कारगारमा रहेका मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र