संखुवासभा । संखुवासभाको चीनसँग सिमाना जोडिएको किमाथांका नाका नखुल्दा संखुवासभाको भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । कमाथांका नाका लामो समय बन्द हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो । नाका
संखुवासभा । ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभास्तरीय आर्चरी अर्थात तीर हान्ने खेल सम्पन्न भएको छ । जिल्ला आर्चरी संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि कु–दिङ फाउण्डेसन नेपालले हात पारेको छ ।
संखुवासभा । विद्यालय बनाउन दाताको मुख ताक्ने प्रचलन बढिरहेका बेला संखुवासभाको चैनपुर लामिचौर भ्यागुते ढुंगाका स्थानीय भने आफैं विद्यालय बनाउने अभियानमा जुटेका छन् । विपन्न समुदायका बालबालिका अध्ययन गर्ने बालविकास
काठमाडौं । संखुवासभाका सफल व्यक्तित्वहरु नामक पुस्तकको आईतवार काठमाडौमा लोकापर्ण गरीएको छ । एक कार्यक्रमकाबीच बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस्तकको लोकापर्ण गर्दे पुस्तक ऐतिहासिक हुने बिश्वास व्यक्त गर्नुभयो ।
संखुवासभा । संखुवासभाको खराङ खाल्टेमा सम्पन्न तेस्रो मिनी खेलकुद महोत्सव २०७९ को उपाधि फोकस–१६ क्लब धरानले जितेको छ । शुक्रबार सम्पन्न भएकाे खेलमा आमन्त्रित प्रथम स्व. सूर्यबहादुर सोम्याहाङ स्मृति कप
काठमाडौं । संखुवासभाको खराङ खाल्टेमा तेस्रो मिनी खेलकुद महोत्सव २०७९ सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दे चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले ग्रामीण क्षेत्रका युवाको विकास खेल क्षेत्रबाट गर्न सकिने
संखुवासभा । प्लान्स फर नेपालले संखुवासभाका दुर्गम क्षेत्रका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । हिमाली क्षेत्रमा अध्ययनरत बालबालिकाको आर्थिक अवस्था कमजोर हुने भएकाले उनीहरुलाई स्कुल जाने वातावरण बनाउन शैक्षिक
संखुवासभा । संखुवासभाको भोटखोला गाँउपालिकाको हटियामा अनुमति बिना हेलिकाेप्टर उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको हेलिकाेप्टर नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमति विपरित निषेधित क्षेत्रमा उडान भरेको
संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक खड्का विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका राजेन्द्र गौतमलाई ५ हजार ४ सय ३९ मत अन्तरले पराजित गर्नुभएकोछ
संखुवासभा । संखुवासभामा प्रदेश सभा सदस्य (ख) मा प्रत्यक्षतर्फकोे मतगणना नेकपा एकीकृत समाजवादीकाे अग्रता रहेको छ । शुक्रबार संखुवासभा प्रदेशसभा (ख) तर्फ नेकपा एकीकृत समाजवादीकी उम्मेदवार सरिता थापा खड्काले १०