२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संखुवासभामा थप एकसाता निषेधाज्ञा

संखुवासभा, भदौ १२ । संखुवासभामा भदौ १८ गतेसम्म निषेधाज्ञा थपिएको छ । कोरोना (कोभिड १९) संकट व्यवस्थापन समितिले १० दिनदेखि जारी निधेषाज्ञा एक साताका थप्ने निर्णय गरेको हो । जिल्लामा

‘आइसोलेसन सेन्टर’मा तोडफोड, स्वास्थ्य सामग्री चोरियो

संखुवासभा, भदौ ५ । संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको ‘आइसोलेसन सेन्टर’मा स्वास्थ्य सामग्री चोरी हुनुका साथै तोडफोड भएको छ । बिहीबार राति अज्ञात समूहले क्यापसमा रहेको

संखुवासभामा पहिरोमा पुरिएर बेपत्ता ११ जनाको खोजी जारी

संखुवासभा, साउन २४ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले संखुवासभाको पहिरोमा परेर हराइरहेका सबैको खोजीकार्य भइरहेको बताउनुभएको छ । उहाँले जिल्लाको सिलिचुङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका ११ जनाको

संखुवासभाको बेठि रोपाइँको रौनक

इन्द्र गिरी (ईमेज)संखुवासभा, साउन १९ । साउन घर्कीन लागि सकेको छ । संखुवासभाका कृषकहरुलाई खेतमा रोपाइँगर्न भ्याई नभ्याई छ । संखुवासभामा असार र साउन रोपाइँ गर्ने चलन छ । साउन

पहिरोमा बेपत्ता भएकाको खोजी गर्दा नभेटिएपछि सुरक्षाकर्मी त्यसै भर्किए

संखुवासभा, साउन ५ । संखुवासभाको बेसिन्दा गाउँमा गएको पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गर्न गएका सुरक्षाकर्मीको टोली फर्किएको छ । पहिरोमा हराई रहेका ११ जनाको सात दिनसम्म लगातार खोजी गर्दा

संखुवासभा पहिरो पीडितकालागि हेलिकोप्टरबाट राहत

संखुवासभा, साउन १ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका पहिरो पिडीतकालागी नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामाग्री सिलिचोङको बुधवारे पुर्‍याएको छ । सिसुवाको चित्रेगाउमा मौसम खरावीका कारण हेलिकेप्टर बस्न नसकेपछि सिसुवाकै

जो पहिरोमा परेरपनि बाँचे… (भिडियो)

ईन्द्र गिरी र शंकर खनाल (इमेज) संखुवासभा, काठमाडौं, असार ३१ । संखुवासभामा पहिरोमा परी बेपत्ता भएका ११ जना अझै हराइरहेका छन् । बाँच्नेहरुले बेपत्ताहरु पत्ता लगाउन र भोको पेट भर्नका

संखुवासभामा पहिरोमा हराईरहेका ११ जना अझै फेला परेनन्, आज पनि उद्दारका लागि हेलिकप्टर जान सकेन

संखुवासभा । संखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै भेटिएका छैनन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा गएको पहिरोमा हराई रहेका ११ जनाको उद्धार र खोजीमा समस्या भएको छ ।

संखुवासभाको सिल्चुङमा पहिरो, ११ जना बेपत्ता

संखुवासभा । संखुवासभामा पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका छन् । सिल्चुङ गाउँपालिका– १ को सिशुवामा आज बिहान पहिरो जाँदा ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले ८