म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनाव आउन अब ९ दिन मात्र बाँकी रहेकाे छ । म्याग्दीमा अहिले उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र बनाएका छन् ।